सम्पादकीय

विज्ञता खोजी भएन

राष्ट्रिय सभा निकै महत्वपूर्ण सभा हो । प्रतिनिधि सभाबाट पठाइएका वा प्रतिनिधि सभाले ल्याएका नीति नियम कानुनहरूमा केही संशोधन गर्नुपर्ने भएमा माथिल्लो सदनमा पुनः छलफल गरेर पास गरेमा मात्र कानुन नीति र नियमहरूले पूर्णता...

पुरा पढ्नुहोस
गाउँमा समृद्धि अभियान र युवा सक्रियता

अहिले पहाडी बस्तीहरू खाली हुँदै गएको अवस्था छ । अधिकांश पहाडी बस्तीका बासिन्दाहरूले कामको खोजीमा पहिलो गन्तव्य भारत बनाएका छन् , भारतका विभिन्न सहरहरूमा गएर काम गर्नुपर्ने बासिन्दाहरू मध्ये आर्थिक अभावकै कारण धेरै जसो...

पुरा पढ्नुहोस
विकास र समृद्धिका लागि स्पष्ट बहुमत आवश्यक

नेपालको राजनीतिका विषयमा अहिले विभिन्न खालका टीकाटिप्पणीहरू भएको अवस्था छ । मुलुकको विकास, समृद्धि र सुशासनका लागि, जनताका साझा समस्याहरूको समाधानका लागि वर्तमान शासन प्रणाली निकै प्रभावकारी शासन प्रणाली हो । जनताका छोराछोरीहरू चुनिएर...

पुरा पढ्नुहोस
गरिबलाई देखाउने ऋणको भारी

नेपालको विकासका लागि खटिएका राजनीतिक दलहरूले नेपाली जनताको जीवनस्तर सुधारका लागि के कति काम गरे भन्ने विषय महत्वपूर्ण विषय हो । चुनावका ताका जनताका सबै विषयहरू पुरा गरिदिने भन्दै बाचा गरेका राजनीतिक दलहरूले आफ्नो...

पुरा पढ्नुहोस
फेरि षडयन्त्र नहोस्

दैलेख यसै पनि राज्यबाट विगतदेखि हेपिँदै आएको जिल्ला हो । यो भन्दा कहीँ कसैलाई विरोध गर्न खोजिएको हैन तर दैलेख सदरमुकाम दैलेख बजारको भाग्य र भविष्य निर्धारण गर्ने विषयहरू जब सुरुवात हुन थाल्छन् तब...

पुरा पढ्नुहोस
भूमिका प्रभावकारी हुन जरुरी

संसद् जनताको निकै महत्वपूर्ण संस्था हो । संसद्ले निर्माण गरेका कानुनहरूलाई पारित गरेर जनताको जीवनस्तर सुधार गर्ने विषय महत्वपूर्ण हुन्छ । कानुन निर्माण गर्ने महत्वपूर्ण थलोको रूपमा रहेको संसद्को प्रभावकारी भूमिका निर्वाह हुन नसकेको अवस्थाले...

पुरा पढ्नुहोस
निर्णय कार्यान्वयन जरुरी

दैलेख सदरमुकाम साँगुरो बस्ती भएको स्थान हो । पहाडी सदरमुकाम भएका कारण पनि यहाँको बस्ती साँगुरो हुनुमा समस्या कायमै रहेको छ । सदरमुकाम दैलेख बजार पहाडी बस्ती भएकोले साँगुरो बजार छ । स्वाभाविकै पनि...

पुरा पढ्नुहोस
संस्कृति र पर्यटन प्रवर्द्धनमा उदासीन स्थानीय सरकार

स्थानीय सरकार घर नजिकको सरकार हो । घर नजिकको सरकारले आफ्नो पालिकामा के कुराले धेरै आम्दानी हुन सक्छ, कुन विषयले स्थानीय स्तरमा सानोतिनो रोजगारी प्राप्त हुन सक्छ यस्ता विषयहरू नजिकबाट बुझेको हुन्छ । स्थानीय तहमा...

पुरा पढ्नुहोस
साझा एजेन्डा बनाऊ कमजोरी जनतालाई भन

मुलुक समस्यामा छ भनेर सरकार चलाउनेहरूले भन्नु, प्रदेश समस्यामा छ भनेर प्रदेश चलाउनेले भन्नु र पालिकामा समस्या छन् भनेर पालिका चलाउनेले भन्नु भनेको गैर जिम्मेवारी हो । हो समस्या छन् भएका समस्याहरु यस्ता हुन...

पुरा पढ्नुहोस
पूर्व तयारी नै महत्वपूर्ण कुरा

नेपालमा विभिन्न समयमा आएका भूकम्पले निकै धेरै धनजनको क्षति गरेका उदाहरणहरू प्रशस्त छन् । विशेष गरेर नेपालमा आएका भूकम्पको धक्कामा परेर मापदण्ड भन्दा बाहिरका कच्ची र पुराना संरचनाहरूमा धेरै क्षति पुराएको छ । पछिल्लो पटक...

पुरा पढ्नुहोस